Month: August 2016

तीनजना विनाविभागिय मन्त्री नियुक्त

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषद विस्तार गरेका छन्। गठवन्धनका सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको सहमतिमा प्रधानमन्त्री दाहालले राप्रपाका दीपक वोहरा र विक्रम पाण्डे तथा नेकपा संयुक्तका जयदेव जोशीलाई मन्त्रीमा…

पोखराको फेवातालमा डुंगा पल्टिँदा दुई युवक बेपत्ता

काठमाडौ। पोखराको फेवातालमा सोमबार डुंगा पल्टिँदा दुई युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा काठमाडौं, चक्रपथका १९ वर्षीय प्रतीक श्रेष्ठ र बसुन्धराका २३ वर्षीय एलन केसी रहेका छन्। सोमबार साँझ अबेरसम्म…

फिस्टेल एअरको हेलिकोप्टर डांडोमा ठोक्किएर दूर्घटना–सवार सवैको मृत्यु

काठमाडौ। गोरखाको सिर्दिवास गाविस–८ फिलिमबाट सुत्केरी महिला लिएर काठमाडौं आउँदै गरेको फिस्टेल एअरको ‘९ एनएकेए’ कलसाइन रहेको हेलिकोप्टर नुवाकोटको मदानपुर गाविस–८ स्थित बेतिनीको डाँडोमा सोमबार दिउँसो ठोक्किएर दुर्घटना भएको छ।…

पचासौ बर्षको रक्तदानभित्रको तितो यथार्थता

–प्रेमसागर कर्माचार्य केन्द्रीय अध्यक्ष नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौ । ५० औं वर्ष जसलाई हामी स्वर्णजयन्ती भन्छौ । यही स्वर्णजयन्ती नेपाल रेडक्रस सोसाईटीले आफ्नो मातहतको केन्द्रीय रक्त संचार सेवाको श्रावण…

आज नाग पञ्चमी–नागको चित्र टाँस्नाले घरमा चट्याङ्ग नपर्ने तथा आगो र सर्पको डर नहुने

काठमाडौ। आज आइतवार नाग पञ्चमी पर्व परेको छ।नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि टाँस्ने गरिन्छ। आजको दिनदेखि वषर्याम समाप्त भई…