प्रधानमन्त्री दाहालको बोलीको भर ७२ घण्टा पनि टिकेन
काठमाडौ। नेपालको प्रधानमन्त्री भएपछि गत शनिवार पुष्पकमल दाहालले आफू कुनै सभा–समारोह, उदघाटन जस्ता कार्यक्रमहरुमा सहभागिता नजनाउने र आफूसंग त्यस्ता कार्यक्रममा जाने पटक्कै फुर्सद नभएको बताएका थिए। आफू हरपल काममा नै…