Month: August 2016

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) व्दारा झापाका बाढी पीडितलाई सहयोग

काठमाडौ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले झापाका बाढी पीडितलाई सहयोग गरेको छ। मुस्लिम बाहुल्यता रहेको झापाको पाठामारी गाबिसका ४ सय परिवारलाई इक्यानले राहत सामाग्री उपलब्ध गराएको हो। चामल, नुन, चिनी…

काभ्रेको विर्ता देउरालीमा बस भीरवाट खसेर भयानक दुर्घटना–३२ को मृत्यु

काठमाडौ। काठमाडौवाट काभ्रेको दोलालघाटको मादनकुदारी जाँदै गरेको बा ३ ख १०६ नंबरको बस सोमवार अपरान्ह काभ्रकै विर्ता देउरालीमा दुर्घटनामा पर्दा ३२ जनाको मृत्यु भएको छ। ४० जना भन्दा बढी घाइते…

बेलायतमा कार्यरत तीन पत्रकारलाई जर्नालिष्ट अफ दि इयर अवार्ड

काठमाडौ। ब्रिटिश गोर्खा नेपलिज् काउन्सिलले लन्डनमा आइतबार आयोजित एक कार्यक्रमबीच कान्तिपुरका बेलायत संवाददाता नवीन पोखरेललाई जर्नालिष्ट अफ दि इयर २०१५ लेखनतर्फ अवार्ड प्रदान गरेको छ। त्यसैगरि, नेपाल पत्रकार महासंघ बेलायतका…

बेलायतमा नेपालकी नायिका प्रियंका कार्की मिस युके नेपाल २०१६ मा कोरियोग्राफी व्यस्त

काठमाडौ। यही अगष्ट २१ तारिख आइतवारका दिन लण्डनको एम्पायर बैक्यूटिङ्ग हल अल्डरसटमा हुन गैरहेको पाँचौ मिस युके नेपाल २०१६ को कोरियोग्राफी नेपालकी चर्चित नायिका प्रियंका कार्कीले गरिरहेकी छन्। यस इभेन्टको…

बेलायतको अल्पटनमा तीज विशेष कार्यक्रम हुने

लण्डन। हिन्दू महिलाहरुको महान पर्व तीजको अवसरमा आगामी अगष्ट २८ तारिखका दिन बेलायतको अल्पटनमा तीज विशेष कार्यक्रम हुने भएको छ। कोडेक युकेले अल्पटन कम्युनिटी स्कुलमा तीजको कार्यक्रम गरिने तय भएको…

नेपाली फेसनको बढ्दो माग

काठमाडौ। नेपाली फेसन बजारको ३५ देखि ४० प्रतिशत मागको आपूर्ति काठमाडौको न्यूरोड रंजना गल्लीको होलसेल बजारबाट पूर्ति हुने गरेको तथ्य सार्वजनिक भएको छ। एक दशक यता न्यूरोडको उक्त फेसनको होलसेल…