Month: August 2016

नेपालका एक्सन हिरो ईश्वर थापाको क्यानाडामा बेग्लै इमेज

काठमाडौ। शिव श्रेष्ठ पछि नेपालको एक्सन हिरो मानिएका अभिनेता ईश्वर थापाले एघार बर्षयता क्यानाडामा बेग्लै इमेज राख्न सफलता प्राप्त गरेका छन्। नेपालमा रहंदा पैसाको धम्की, सिमारेखा, विषालु, हाउडे र पन्छी…

भूकम्पले ढालेको धरहरालाई नेपाल टेलिकमले बनाउने

काठमाडौ। गत बर्ष बैशाख १२ गतेको विनाशकारी महाभूकम्पवाट ढलेको काठमाडौको सुन्धारा स्थित ऐतिहासिक महत्वको धरहराको पूर्नरनिर्माण नेपाल टेलिकमले गर्ने भएको छ। नेपाल सरकारले धरहरा निर्माणको संपूर्ण जिम्मेवारी नेपाल टेलिकमलाई दिन…

गाईजात्रामा नेपाली कलाकारको रोमाञ्चकता तथा तिखो व्यंग्यवाण

काठमाडौ। गाईजात्रा यसैपनि रोमाञ्चक तथा मनमोहक पर्वको रुपमा लिइने गरेको छ। गाईजात्रा पर्वमा बर्षभरि मनमा कुण्ठाको रुपमा कस्सेर बसेका कतिपय मनका भरासहरुलाई व्यंग्यको माध्यमवाट जस्ताको तस्तै प्रस्तुत गरिने गर्दछन्। यो…

गाईजात्राको रंगीचंगी झाँकीमा बर्षभरिको मनको कुण्ठाको व्यंग्य

काठमाडौ। जनैपूर्णिमाको भोलिपल्ट आज शुक्रबार भाद्र कृष्ण प्रतिपदा गाईजात्रा पर्व परेको छ। विशेष गरेर काठमाडौ उपत्यकाको अत्यन्त महत्वपूर्ण तथा व्यंग्यात्मक पर्वके रुपमा गाईजात्रालाई लिइने गरेको छ। रंगीचंगी पहिरन तथा विभिन्न…

नेपालको बजारमा अमेरिकी डलरको अभाव

काठमाडौ। नेपालको बजारमा अमेरिकी डलरको अभाव हुन थालेको छ। यसो हुनुमा चीनिया व्यापारीहरुले नेपालको बजारवाट अमेरिकी डलर व्यापक रुपमा खरिद गरेर सोझै स्थलमार्ग मार्फत चीन पठाउने कार्य दिनानुदिन गरिरहेको कारण…

ज्योति मगरको फेसबुक ह्याकरले ह्याक गरेर अश्लिल पोष्ट भएपछि प्रहरीमा उजुरी

काठमाडौ। चर्चित लोकदोहरी गायिका ज्योति मगरको फेसबुक ह्याकरले ह्याक गरिदिएको छ। ह्याकरले गायिका मगरको फेसबुकवाट अश्लिल सामग्री पोष्ट गर्न थालेपछि त्यसको छानविनको माग राख्दै गायिका मगर प्रहरीमा उजुरी गर्न पुगेकी…