
नेपालको संविधान जारी भएको दिन असोज ३ गते संविधान दिवस मनाइने
काठमाडौ। नेपालमा नेपालको संविधान जारी भएको दिन असोज ३ गतेलाई भव्य रुपमा संविधान दिवसका रुपमा मनाउने भएको छ। त्यसको लागि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति नै गठन गरिएको छ। राससका अनुसार नेपालमा असोज २ गते […]

गायक राजेश हमाल क्यापिटल अवार्डवाट सम्मानित
काठमाडौ। लामो समय देखि नेपाली गीत–संगीत क्षेत्रमा उल्लेखनिय योगदान दिदै आएका पपस्टार राजेश हमाल क्यापिटल अवार्डवाट सम्मानित बनेका छन्। मेसेन्जर व्याण्डका प्रसिद्ध गायक हमालले विगत दुई दशकदेखि नेपाली समसामयिक गीत गायन तथा इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा दिएको योगदानको उच्च मूल्याँकन गरेर […]

बेलायतमा मञ्चित ऐतिहासिक नाटक समय दृश्यका कलाकारहरु सम्मानित
लण्डन। बेलायतमा मञ्चन भएको रंगमञ्चीय नाटकको इतिहासमा ऐतिहासिक नाटक बन्न सफल नाटक समय दृश्यका कलाकार तथा प्राविधिकहरुलाई सम्मानित गरिएको छ। नेपालमा गत बर्ष बैशाख १२ र २९ गते गएको विनाशकारी महाभूकम्पले निम्त्याएको यथार्थ कथावस्तुलाई नाटकको माध्यमवाट जस्ताको तस्तै समय दृश्य […]