Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 26 August 2016

#Political

भारतीय राजदूत रञ्जित रे हिमालपारिको जिल्ला मनाङ्गको पाँच दिने भ्रमणमा

काठमाडौ। नेपालका लागि भारतीय राजदूत रञ्जित रे नेपालको हिमालपारिको जिल्ला मनाङ्ग पुगेका छन्। माथिल्लो मनाङ्ग क्षेत्रमा पाँच दिने भ्रमणका लागि भारतीय राजदूत रे शुक्रबार काठमाडौवाट विहानै एयर डाइनेस्टीको हेलिकप्टर चार्टर गरेर मनाङ्ग पुगेको समाचार स्रोतले बताएको छ। मनाङ्गमा भारतीय राजदूत […]

#Social

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा भयानक दुर्घटना–२२ को मृत्यु

काठमाडौ। चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको चन्डी भञ्ज्याङ्ग गाविस स्थित कालीखोलामा विहानै शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुगेको छ। गौरबाट पोखराका लागि छुटेको ग१ख ३७०९ नम्बरको यात्रुबस दुर्घटना हुँदा २१ जनाको घटनास्थलमै र अर्का एकजनाको भरतपुरमा उपचारकाक्रममा […]

#Political

दाहाल नेतृत्वको सरकारमा थप १३ मन्त्रीवाट सपथ ग्रहण

काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषद विस्तार गरेका छन्। नेपाली कांग्रेसका तर्फवाट सहभागी १३ जना मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निवास महाराजगञ्जमा शुक्रबार विहान ९ बजे आयोजित सपथ ग्रहण समारोहमा १३ जना मन्त्रीहरुलाई […]