
कांग्रेसका १३ मन्त्रीको टुंगो लाग्यो–गगन थापा स्वास्थ्य मन्त्री बन्ने
काठमाडौ। बर्तमान सत्ताको साझेदार नेपाली कांग्रेसको भागमा परेको १५ मन्त्री मध्येमा १३ जना मन्त्रीको टुंगो लगाउन लामो कसरत नै भयो। सभापति शेरवहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलको जुंगाको लडाईको कारण ढिला भएको मन्त्री छनौट कार्य विहीवार अवेर लगभग तय […]

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति कृष्णको दर्शनमा
काठमाडौ। श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी विहीवार साँझ ललितपुरको पाटन दरवार स्क्वायर स्थित प्रसिद्ध कृष्ण मन्दिरको दर्शनमा पुगेकी छन्। श्रीकृष्ण जन्माष्टमीका दिन राष्ट्र प्रमुखले कृष्ण मन्दिर दर्शन गर्ने प्रचलन अनुरुप राष्ट्रपति भण्डारी पाटन मन्दिर पुगेकी हुन्। मन्दिरका […]

वारि जमुना पारि जमुनाका चर्चित गायक खेमराज गुरुङ्गको दुःखद निधन
काठमाडौ। ‘वारि जमुना पारि जमुना.. ‘आलुतामाले’ लगायत चर्चित गीतका गायक चर्चित गायक खेमराज गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ। गुरूङको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ ५ः५० बजेतिर गायक गुरुङको निधन भएको छ। जण्डिस देखिएपछि गुरुङलाई १० दिनअघि […]

श्रीकृष्ण जन्माष्टमीमा कृष्ण मन्दिरहरुमा भक्तजनहरुको घुंइचो
काठमाडौ। हरेक बर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज विहीवार परेको छ। आज श्रीकृष्ण भगवानको पूजा–आराधना गरेर यस पर्वलाई मनाउने कार्य भएको छ। पाटनको कृष्ण मन्दिर लगायतका विभिन्न स्थानमा रहेका कृष्ण मन्दिरहरुमा भक्तजनहरुको घुंइचो लागेको छ। ज्ञानयोग, […]