
व्यावसायिक फोटोग्राफीका प्रणेता डीवी थापाको दुःखद निधन
काठमाडौ। नेपालमा व्यावसायिक फोटोग्राफीको शुरुवातकर्ताको रुपमा लिएका काठमाडौको न्यूरोड स्थित फोटो कन्सर्नका मालिक तथा प्रसिद्ध चलचित्र निर्माता डीबी थापाको निधन भएको छ। सोमवार विहान ११ बजेतिर उपचारको क्रममा काठमाडौको थापाथली स्थित नर्भिक अस्पतालमा थापाको निधन भएको हो। ८३ बर्षिय थापा […]