
दुई हात र एक खुट्टा नभएकी विलक्षण प्रतिभाकी धनी कमला श्रेष्ठ सम्मानित
काठमाडौ। आजभन्दा २० बर्षअघि दुई हात र एक खुट्टा गुमाएकी विलक्षण प्रतिभाकी धनी गायिका तथा सञ्चारकर्मी कमला श्रेष्ठको विशेष सम्मान भएको छ। काठमाडौ विजेश्वरी स्थित विजेश्वरी महिला जागरण समितिको दोश्रो साधारण सभा तथा तीज विशेष कार्यक्रममा आयोजित विशेष समारोहमा गायिका […]