
नेपालको बजारमा अमेरिकी डलरको अभाव
काठमाडौ। नेपालको बजारमा अमेरिकी डलरको अभाव हुन थालेको छ। यसो हुनुमा चीनिया व्यापारीहरुले नेपालको बजारवाट अमेरिकी डलर व्यापक रुपमा खरिद गरेर सोझै स्थलमार्ग मार्फत चीन पठाउने कार्य दिनानुदिन गरिरहेको कारण अमेरिकी डलरको अभाव भएको नागरिक दैनिकले उल्लेख गरेको छ। विशेष […]