Day: 13 August 2016

#Social

बेलायतको अल्पटनमा तीज विशेष कार्यक्रम हुने

लण्डन। हिन्दू महिलाहरुको महान पर्व तीजको अवसरमा आगामी अगष्ट २८ तारिखका दिन बेलायतको अल्पटनमा तीज विशेष कार्यक्रम हुने भएको छ। कोडेक युकेले अल्पटन कम्युनिटी स्कुलमा तीजको कार्यक्रम गरिने तय भएको आयोजकले बताएको छ। तीज कार्यक्रमका लागि १५ पाउण्ड शुल्क तोकिएको […]

#Fashion

नेपाली फेसनको बढ्दो माग

काठमाडौ। नेपाली फेसन बजारको ३५ देखि ४० प्रतिशत मागको आपूर्ति काठमाडौको न्यूरोड रंजना गल्लीको होलसेल बजारबाट पूर्ति हुने गरेको तथ्य सार्वजनिक भएको छ। एक दशक यता न्यूरोडको उक्त फेसनको होलसेल बजारबाट देशैभर फेसनेबल पहिरनको मार्केटिङ्ग हुने गरेको नेपाल व्यापार संघका […]

#Social

विश्वभर ४६ हजार लायन्स क्लब–१४ लाख सदस्य र नेपालमा ७ सय क्लब

काठमाडौ। लायन्स क्लब अफ इन्टरनेशनल विश्वका दुई सय मुलुकमा क्रियशील रहेको छ। विश्वभर ४६ हजार लायन्स क्लब र यसका सदस्यहरु हालसम्म १४ लाख पुगिसकेका छन्। नेपालमा भने ७ सय क्लवहरु सक्रिय रहेको शनिवार काठमाडौमा आयोजित कार्यक्रममा बताइयो। लायन्स क्लव अफ […]

#Entertainment

एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

काठमाडौ।नेपाल चलचित्र विकास कम्पनीले ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार–२०७२’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको छ। गोपीकृष्ण मुभिजसँगको सहकार्यमा हरेक वर्ष हुँदै आएको यस पुरस्कारअन्तर्गत् १७ विधाको मनोनयन सार्वजनिक गरिएको हो। ‘क्लासिक’ र ‘प्रेमगीत’ दुई चलचित्र समान ११ विधामा मनोनीत भएका […]