Day: 6 August 2016

#Religious

आज नाग पञ्चमी–नागको चित्र टाँस्नाले घरमा चट्याङ्ग नपर्ने तथा आगो र सर्पको डर नहुने

काठमाडौ। आज आइतवार नाग पञ्चमी पर्व परेको छ।नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि टाँस्ने गरिन्छ। आजको दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, […]

#Entertainment

नेपाल र बेलायतको कथामा बनेको चलचित्र तुयुमतीको नेपालमा फस्ट रिलिज

काठमाडौ। नेपालभाषा संकिपा समाजको आयोजनामा बृहत रुपमा भैरहेको नेपालभाषा फिल्म फेस्टिबलमा बहुप्रतिक्षित चलचित्र तुयुमती प्रदर्शन भएको छ। बेलायतका विभिन्न स्थानमा नेपालभाषा र नेपाली भाषामा प्रदर्शन भएर बेग्लै कीर्तिमान कायम गर्न सफल चलचित्र तुयुमती नेपालमा शनिवार पहिलोपल्ट नेपालभाषा फिल्म फेस्टिबलमा प्रदर्शन […]

#Social

जंगवहादुरको बेलायत यात्रामा आधारित समिक्षात्मक विचार गोष्ठी संपन्न

काठमाडौ। नेपाल र बेलायतको दौत्य संवन्ध स्थापना भएको दुई सय बर्षगाँठ पुगेको अवसरमा जंगवहादुरको बेलायत यात्रामा आधारित समिक्षात्मक विचार गोष्ठी संपन्न भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाली साहित्य विकास परिषद नेपाल च्याप्टरको आयोजनामा उक्त गोष्ठी भएको नेपाली साहित्य विकास परिषद […]

#Political

अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी रेष्टुरेन्टको वेटर

काठमाडौ। अमेरिकी राष्ट्रपति बाराक ओबामाकी कान्छी छोरी साशा ओवामा इन्टर्नसीपको नाममा अमेरिकाको एक रेष्टुरेन्टमा काम गर्न थालेको बीबीसीले जनाएको छ। १५ बर्षकी साशा गर्मीको विदालाई उपयोग गर्दै होटल म्यानेजमेन्टको इन्टर्नसीपको लागि मेराचुसेटसको मार्था वाइनयार्ड स्थित एक रेष्टुरेन्टमा वेटर काम गरिरहेको […]

#Political

नेपालका प्रधानमन्त्रीलाई बेलायती राजदूतको बधाई तथा शुभकामना

काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि बेलायतका राजदूत रिजार्च मोरिस र बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)का नेपालस्थित कार्यालयका प्रमुख गेइल मार्जेटीले भेटवार्ता गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री दाहालको निजी निवास लाजिम्पाटमा भएको भेटवार्तामा राजदूत मोरिसले नेपालको प्रधानमन्त्रीमा निर्वाचित […]