
आज नाग पञ्चमी–नागको चित्र टाँस्नाले घरमा चट्याङ्ग नपर्ने तथा आगो र सर्पको डर नहुने
काठमाडौ। आज आइतवार नाग पञ्चमी पर्व परेको छ।नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि टाँस्ने गरिन्छ। आजको दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, […]