
३९ पत्नी, ९४ छोराछोरी, १४ बुहारी र ३३ नातिनातिनीका धनी जियोनाको विश्व रेकर्ड
काठमाडौ। एउटै घरमा १ सय ८१ जना मिलेर बसेको भारतको एक परिवारले गिनिज बुक अफ वल्र्ड रेकर्डस् कायम गर्न सफलता प्राप्त गरेको छ। जियोना चाना नामक मुखियाको जहान परिवार तथा नातिनातिना सहित १ सय ८१ जना गजबले मिलेर बसेका छन्। […]