
हुम्लाको सिमिकोटवाट सुर्खेतका लागि उडेको मकालु एयरलाइन्सको विमान दूर्घटनामा–दुवै पाइलट सकुशल
काठमाडौ। नेपालको विकट पहाडी जिल्ला हुम्लाको सिमिकोटवाट सुर्खेतका लागि उडेको मकालु एयरलाइन्सको विमान दूर्घटनामा परेको छ। सिंगल इञ्जिन विमानको इञ्निमा आएको खरावीपछि पाइलट तथा कोपाइलटले कर्णाली नदीमा विमानलाई फोर्स ल्याण्डिङ्ग गर्न सफलता प्राप्त गरेका छन्। विहीबार अपराह्न ३ बजेर ४० […]