Day: 4 August 2016

#Social

हुम्लाको सिमिकोटवाट सुर्खेतका लागि उडेको मकालु एयरलाइन्सको विमान दूर्घटनामा–दुवै पाइलट सकुशल

काठमाडौ। नेपालको विकट पहाडी जिल्ला हुम्लाको सिमिकोटवाट सुर्खेतका लागि उडेको मकालु एयरलाइन्सको विमान दूर्घटनामा परेको छ। सिंगल इञ्जिन विमानको इञ्निमा आएको खरावीपछि पाइलट तथा कोपाइलटले कर्णाली नदीमा विमानलाई फोर्स ल्याण्डिङ्ग गर्न सफलता प्राप्त गरेका छन्। विहीबार अपराह्न ३ बजेर ४० […]

#Political

दाहाल नेतृत्वको सरकारले ४५ दिनभित्र भूकम्पपीडितलाई घर बनाउन पहिलो किस्ता दिने

काठमाडौ। नव–नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको पहिलो बैठकले भूकम्पपीडितलाई घर बनाउन ४५ दिनभित्र पहिलो किस्ता दिइसक्ने निर्णय गरेको छ। त्यसैगरेर, बाढीपहिरो पीडितलाई पनि चाँडै राहत दिने, सशस्त्र द्वन्द्वका क्रममा मारिएका व्यक्तिका परिवार, द्वन्द्वपीडित र वेपत्ता व्यक्तिका परिवारलाई २/२ लाख […]

#Political

इश्वरको नाम नलिइकन प्रधानमन्त्री दाहालवाट पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौ। नेपालका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले विहीवार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। काठमाडौको महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाहालले शपथ लिएका हुन्। शपथ ग्रहणको बेलामा दाहालले इश्वरको नाम उच्चारण गरेनन्। नेपाली राष्ट्रिय […]

#Crime

अमेरिकाको इतिहासमा सवैभन्दा बढी बन्दी कैदी रिहा

काठमाडौ। अमेरिकाको इतिहासमा सवैभन्दा बढी बन्दी कैदीलाई एकसाथ रिहा गरिएको छ। अमेरिकी राष्ट्रपति बाराक ओबामाले २ सय १४ बन्दी कैदीको सजाय माफ गरेर बुधवार रिहा गरेका हुन्। ओबामाले हालसम्म ५ सय ६२ कैदीको सजाय माफ गरिसकेका छन्। पछिल्लो सय वर्षको […]