कनकमणि दीक्षित परिवारको १९ रोपनी जग्गा जफत
काठमाडौ। साझा यातायात तथा हिमाल मिडियाका अध्यक्ष कनकमणि दीक्षित, दीक्षितको पिता कमलमणि दीक्षित र भाइ कुन्दमणि दीक्षितको नाममा रहेको ललितपुर उपमहानगरपालिका पाटनढोकामा रहेको करिब १९ रोपनी जग्गा नेपाल सरकारले जफत गर्ने निर्णय गरेको छ। भूमिसुधार कार्यालय ललितपुरका अधिकृत चुडामणि चापागाईले […]
नेपालको ३९ औं नयाँ प्रधानमन्त्रीमा पुष्पकमल दाहाल निर्वाचित
काठमाडौ। नेपालको नयाँ प्रधानमन्त्रीमा पुष्पकमल दाहाल चुनिएका छन्। बुधवार अपरान्ह ४ बजेतिर व्यवस्थापिका संसदमा भएको बहुमत सदस्यको मतवाट दाहाल दोश्रोपटक प्रधानमन्त्री बनेका हुन्। कुल ५ सय ७३ मत खसेकोमा दाहालले ३ सय ६३ मत प्राप्त गरेर निर्वाचित बने। दाहालको विपक्षमा […]
छविलालदेखि प्रचण्डसम्मको पुष्पकमल दाहालको जीवनी–नेपालको नयाँ प्रधानमन्त्री
काठमाडौ। नेपालका नयाँ प्रधानमन्त्रीको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित बन्ने निश्चित भैसकेको छ। प्रधानमन्त्रीको चुनावमा दाहाल बाहेक निर्वाचनको मैदानमा अरु कोही उम्मेदवार नभएको कारण निश्चित भएतापनि औपचारिक रुपमा नेपालको संविधानअनुसार व्यवस्थापिका संसदमा भोटिङ्ग हुने भएको छ। […]
कमल थापा र विजय गच्छेदारलाई सरकारमा सहभागी गराए मधेसी मोर्चा सरकारमा नजाने
काठमाडौ। नेपालमा नयाँ बन्ने सरकारमा संघर्षरत मधेसी मोर्चाका नेताले सरकारमा राप्रपा नेपाल लोकतान्त्रिक फोरमलाई नल्याउन अनौपचारिक दबाब दिएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई राप्रपा नेपालका कमल थापा र लोकतान्त्रिक फोरमका विजय गच्छेदारलाई सरकारमा ल्याएमा आफूहरु सरकारमा नजाने शर्त समेत […]