
प्रेमपार्कमा बदलिंदै गएको रत्नपार्कमा दिउंसै अश्लिल कृयाकलाप
काठमाडौ। नेपालको राजधानी काठमाडौको मुटुमा रहेको रत्नपार्क प्राय भीडभाड हुने प्रमुख स्थानका रुपमा लिइने गरेको छ। त्यसमाथि रत्नपार्कमा रत्नपार्क हुनुको कारणले नै यस स्थानको नामांकरण नै रत्नपार्क बनेको हो। पंचायत कालमा व्यस्त शहर काठमाडौका बासिन्दा तहलिनको लागि तत्कालिन मुमाबडामहारानी रत्नको […]