Day: 2 August 2016

#Social

प्रेमपार्कमा बदलिंदै गएको रत्नपार्कमा दिउंसै अश्लिल कृयाकलाप

काठमाडौ। नेपालको राजधानी काठमाडौको मुटुमा रहेको रत्नपार्क प्राय भीडभाड हुने प्रमुख स्थानका रुपमा लिइने गरेको छ। त्यसमाथि रत्नपार्कमा रत्नपार्क हुनुको कारणले नै यस स्थानको नामांकरण नै रत्नपार्क बनेको हो। पंचायत कालमा व्यस्त शहर काठमाडौका बासिन्दा तहलिनको लागि तत्कालिन मुमाबडामहारानी रत्नको […]

#Political

संघीय गठवन्धनले प्रधानमन्त्री निर्वाचनमा मतदान नगर्ने

काठमाडौ। नयाँ प्रधानमन्त्री निर्वाचनमा पुष्पकमल दाहालको पक्षमा संघीय गठवन्धनका संयोजक उपेन्द्र यादवले मंगवार विहानसम्म मतदान गर्ने तय भएतापनि सांझ पुग्दा नगर्ने निर्णय गरेका छन्। संघीयका यादवले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संझौतामा धोका दिएकोले बुधवार हुने भनिएको प्रधानमन्त्री चुनावमा […]

#Political

प्रधानमन्त्री निर्वाचनमा दाहालको मात्र उम्मेदवारी परेपछि निश्चित रुपमा दाहाल प्रधानमन्त्री बन्ने

काठमाडौ। नेपालका प्रधानमन्त्रीका लागि बुधवार नेपालको व्यवस्थापिका संसदमा हुने निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एक्लैको मात्र उम्मेदवारी परेको छ। मंगलबार बिहान ११ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएकोमा दाहालले साढे ११ नबज्दै आफ्नो उम्मेदवारी दर्ता गराएका […]

#Political

प्रधानमन्त्री ओली प्रधानमन्त्री कार्यालयवाट विदावारी बन्दा कर्मचारीका आँखा रसाए

काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवारवाट मंगलवार विदावारी भएका छन्। विदावारी हुनेक्रममा एक–दुई दिनमा आफ्नो सीटमा नयाँ प्रधानमन्त्री आउने भएकोले आफूलाई जस्तै नयाँ आउने प्रधानमन्त्रीलाई पनि त्यतिकै सहयोग गर्नु भनेर भनिरहंदा कतिपय सरकारी कर्मचारीहरुको आँखा […]

#Social

नेपालमा पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ घट्यो

काठमाडौ। नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको छ। नेपाल आयल निगमले मंगलवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोल, मट्टीतेल र डिजेलमा समान प्रतिलिटर दुई रुपैया तथा खाना […]