Month: July 2016

तीन दिन लगातार ट्राफिक जाममा फसेर इन्डोनेसियामा १२ जनाको मृत्यु

काठमाडौ। लगातार तीन दिनको ट्राफिक जाममा परेर इन्डोनेसियामा १२ जनाको शनिवार मृत्यु भएको छ। थकान तथा हैरानीको अलावा पानी पिउन समेत नपाएर उनीहरुको मृत्यु भएको अन्तरराष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ।…

भोटेकोशीमा आएको भीषण बाढीले थप १५ घर बगायो

काठमाडौ। भोटेकोशी नदीमा आएका भीषण बाढीले शनिवार थप १५ घर बगाएको छ। नेपाल चीन सीमा क्षेत्रको लिपिङ्ग बजारमा रहेका नदी छेउका घर बगाएको प्रहरीले बताएको छ। असार २१ गते भोटेकोशीमा…

शुन्य समयमा सांसदहरुको संसदमा समसामयिक सवाल

काठमाडौ। नेपालको व्यवस्थापिका संसद शनिवार पनि चालु भएको छ। शनिवार अधिकाँस सांसदहरुले शुन्य समयको उपयोग गर्दै विभिन्न समसामयिक विषयमा कुरा उठाएर नेपाल सरकारको ध्यानाकर्षण गर्ने कार्य भएको राससले जनाएको छ।…

बेलायतले दोश्रोपल्ट महिला प्रधानमन्त्री पाउने करिब–करिब निश्चित

काठमाडौ। बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले राजिनामा दिएपछि रिक्त हुन गएको प्रधानमन्त्री पदमा दुई महिला नेतृवीच प्रतिस्पर्धा देखिएको छ। यसले गर्दा पनि बेलायतले मार्गरेट थ्याचरपछि दोश्रो पल्ट महिला प्रधानमन्त्री पाउने कुरामा…

हजुरबुवा बनेपछि बायाँ हातको पाखुरीमा भगवान बुद्ध

काठमाडौ। रहर तथा शौख पनि गजबका हुन्छन्। त्यो रहरले कतिको जीवनमा भने आत्मिक रुपमा निक्कै संतुष्टि पनि दिलाउने गरेको छ। जुन तथ्यलाई काठमाडौ टेकुका न्हूच्छेरत्न बज्राचार्यले उजागर गरेका छन्। पचास…