Month: July 2016

संविधानमा अन्यौलता–प्रधानमन्त्रीले राजिनामा नदिएसम्म नयाँ सरकार नबन्ने

काठमाडौ। माओवादी केन्द्रले नेकपा एमालेले सो पार्टीसँग भएको ९ बुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको भन्दै मंगलबार सरकारबाट समर्थन फिर्ता लिएपछिको अवस्थाकाबारेमा संविधानमा स्पस्ट व्यवस्था नहुँदा…

ओली नेतृत्वको सरकारवाट माओवादी बाहिरियो–सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौ। केपी शर्मा ओली नेतृत्वको सरकारसंग सत्ता साझेदार बनेदेखि विभिन्न बखेडा निकालेर किचकिच गर्दैआएको नेकपा माओवादी केन्द्रले अन्तत सत्ता साझेदारीवाट अलग हुने निर्णय गरेको छ। निर्णयसंगै ओली नेतृत्वको सरकारलाई माओवादी…

१४ बर्षपछि नेपाल आयल निगम ऋण मुक्त–निगम करोडौं नाफामा

काठमाडौ।नेपाल आयल निगम १४ वर्षपछि आइतबार ऋण मुक्त भएको छ। आइतबार सरकारलाई अन्तिम किस्ताको साँवा ब्याज गरी १ अर्ब ४१ करोड रुपैयाँ तिरेपछि निगममा अब कुनै ऋणभार रहेन। स्वचालित मूल्यसँगै…

एसएलसी फेल तथा आइकममा परीक्षा रद्द भएपनि चन्द्र ढकाललाई व्यापारमा फलिफाप

काठमाडौ। बाग्लुङ्ग जिल्लाको विकट गाउंमा जन्मेका नेपालको प्रतिष्ठित क बर्गको बैंक ग्लोबल आइएमई बैकका अध्यक्ष चन्द्र ढकाल आफूलाई एसएलसी फेल केटा भन्न रुचाउंछन्। वि.सं.२०४० सालमा एसएलसी फेल भएपछि रिटोटलिङ्ग गनै…

काठमाडौको तीनकुनेमा अत्याधुनिक तथा सुविधासंपन्न शान्ति मण्डला पार्क निर्माण हुने

काठमाडौ। काठमाडौको तीनकुनेमा रहेको ५२ रोपनी खाली जग्गामा अत्याधुनिक तथा सुविधासंपन्न पार्क निर्माण हुने भएको छ। शान्ति मण्डला नाम दिएर निर्माण गरिन लागेको उक्त पार्क निर्माणका लागि १ अर्ब २३…