Month: July 2016

टर्कीमा सत्ता कब्जाको असफल प्रयासमा संलग्न भएको आरोपमा धर्मगुरुको भतिजा पक्राउ

काठमाडौ। टर्कीमा गत हप्ता भएको सत्ता कब्जाको असफल प्रयासपछि त्यसमा संलग्न भएको आरोपमा अमेरिकामा बस्दै आएका धर्मगुरु फतहुल्लाह गुलेनका भतिजालाई पक्राउ गरिएको छ। गुलेनको जन्मस्थान एर्जुरुमबाट उनका भतिजा मुहमेत सेइत…

बाढीका कारण सप्तरी जिल्लाका दुई हजारभन्दा बढी घर डुबानमा

काठमाडौ। शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न गाविसमा करिब दुई हजारभन्दा बढी घर डुबानमा परेको छ। खडक, खाँडो, महुली, चापिन, सुन्दरी, भलुवाही लगायतका खोलामा आएको बाढीको पानी…

नयाँ सरकार गठनका विषयमा राष्ट्रपति सर्वोच्च अदालतको राय लिने मूडमा

काठमाडौ। नयाँ सरकार गठनका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी सर्वोच्च अदालतको राय लिने मुडमा पुगेकी छन्। नयाँ प्रधानमन्त्री चयनको विषयमा संविधानले स्पष्ट नबोलेको भन्दै प्रमुख दलहरु नै विवादमा उत्रिएपछि संवैधानिक निकास…

लायन्स क्लव अफ काठमाडौ समृद्धिको आयोजनामा लोप हुन लागेको भव्य नेवारी लप्टे भोज हुने

काठमाडौ। आधुनिकतासंगै नेपाली परम्परागत भोजभतेर लोप हुन लागेको छ। त्यसमाथि, नेवारी संस्कृति अनुसार सुकुलमा बसेर आरामसंग मिष्ठान भोज खाने परम्परा करिब करिब लोप हुने अवस्थामा नै पुगेको छ। विश्वका धेरै…

महाभूकम्पको त्रासले ३२ प्रतिशतमा उदासीनताको समस्या

काठमाडौ। गत बर्षको बैशाख १२ र २९ गते नेपालमा गएको विनाशकारी महाभूकम्पको त्रासले ३२ प्रतिशत व्यक्तिहरुमा उदासीनताको समस्या देखिएको छ। बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल र इन्टरनेशनल मेडिकल कोरलले काठमाडौ, सिन्धुपाल्चोक…

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्तावमा मतदान–बहुमतले पारित हुने पक्का–पक्की

काठमाडौ। केही दिनदेखि अविश्वासको प्रस्ताव नेपालको व्यवस्थापिका संसदमा झेल्दैआएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतवार संसदमा लामै जवाफ दिने भएको छ। व्यवस्थापिका संसदमा विहान ११ बजे नेपाली कांग्रेस र नेकपा…