
चलचित्र निर्देशक समाजमा महिला निर्देशक सुचित्रा श्रेष्ठको नयाँ नेतृत्व
काठमाडौ। नेपाल चलचित्र निर्देशक समाजमा नयाँ नेतृत्व चयन भएको छ। आगामी तीन बर्षको लागि नेपाली चलचित्रकी महिला निर्देशक सुचित्रा श्रेष्ठ समाजको अध्यक्षमा निर्वाचित बनेकी छन्। नेपाली कांग्रेस पक्षधरकी श्रेष्ठको प्रतिव्दन्दी माओवादी पक्षधर राजु केसी देखिएका थिए। श्रेष्ठको पक्षमा ६९ मत […]

पढेलेखेका हिरोइनहरुको प्रतिस्पर्धामा केकी अधिकारी एमबीए पास
काठमाडौ। नेपाली चलचित्रमा अभिनय गर्ने अभिनेत्रीहरुको शिक्षादीक्षा अत्यन्त कम हुने र उनीहरुको पढाई बढीमा आठ कक्षा भन्दा बढी नहुने आरोप तथा यथार्थता केही समयअघिसम्म थियो। यो आरोप मित्था आरोप मात्र नभइकन सत्य पनि थियो। आठ कक्षा फेल हुनासाथ नेपाली चलचित्रमा […]

महानायक राजेश हमाललाई अमेरिकामा नेपालको राजदूत बनेर आउन अनुरोध
काठमाडौ। नेपालका महानायक राजेश हमाललाई अमेरिकामा राजदूत भएर आउन अनुरोध गरिएको छ। अमेरिकामा रहेका नेपालीहरुले राजनीतिक दलका नेता तथा प्रशासकहरुको काम हेरियो, उनीहरुले मुलुकलाई अघि बढाउन सकेनन्, अव हामीलाई तपाईजस्ता कलाकार चाहिएको छ–अव तपाई अमेरिकाको लागि नेपाली राजदूत बनेर आउनु […]