
ऐतिहासिक भोटोजात्रा संपन्न–पहिलोपटक महिला राष्ट्राध्यक्षको सहभागिता
काठमाडौ। काठमाडौं उपत्यकाको ऐतिहासिक भोटोजात्रा शुक्रबार सम्पन्न भएको छ। भोटोजात्रामा पहिलोपटक महिला राष्ट्राध्यक्षकोरुपमा विद्यादेवी भण्डारी सहभागी भइन्। सो उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख, मन्त्रीहरु र सुरक्षाअंगका प्रमुखहरुले रातो मच्छिन्द्रनाथ र पाटनकी जीवित देवी कुमारीको दर्शन गरी भोटोजात्रा […]