Day: 28 July 2016

#Entertainment

चलचित्र तुयमती साउन २२ गते नेपालभाषा फिल्म महोत्सवमा रिलिज हुने

काठमाडौ। नेपालभाषामा निर्माण भएको पछिल्लो चलचित्र तुयुमती यतिखेर चर्चाको विषय बनेको छ। नेपालभन्दा बाहिर प्रवास बेलायतमा समेत सफलतापूर्वक प्रदर्शन भएको चलचित्र तुयुमती अव नेपालमा रिलिज हुने भएको छ। यही साउन २२ गते शनिवार नेपाल संकिपा समाजको आयोजनामा नेपालभाषा फिल्म महोत्सव […]

#Religious

रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राको रहस्यभित्र उपत्यकामा सार्वजनिक विदा

काठमाडौ। काठमाडौ उपत्यकाको सर्वाधिक लामो जात्रा मानिदैआएको पाटनको बुङ्गमती स्थित रातो मछिन्द्रनाथको रथयात्रालाई मान्ने गरेको छ। विशेषत रातो मछिन्द्रनाथको रथयात्रालाई पाटनको अत्यन्त महत्वपूर्ण पर्व तथा संस्कृतिको रुपमा लिइने गरेको छ। रातो मछिन्द्रनाथको रथयात्राको अन्तिम गन्तव्य जाउलाखेल ल्याइएपछि भोटो देखाउने प्रचलनले […]

#Entertainment

मोटाएकी रुपा उपाध्यायको आकर्षण र ग्लेमर

काठमाडौ। लामो समयदेखि अमेरिका बस्दैआएकी नेपाली चलचित्रकी अभिनेत्री रुपा उपाध्याय केहीदिन यता नेपालमा नै रहेकी छन्। नेपाल आतेजाते प्राय गरिरहने यी अभिनेत्रीले चलचित्रमा अभिनय नगरेको दश बर्ष नै भैसकेको छ। अमेरिकाको बोस्टर्नमा बसोबास गरिरहेको बताउने रुपाले त्यहाँ मोडलिङ्ग पनि गर्ने […]

#Social

जेष्ठ नागरिक भत्ता मासिक पाँच हजार दिनुपर्ने सरकारसंग माग

काठमाडौ। नेपालका जेष्ठ नागरिकहरुले सामाजिक सुरक्षा अन्तर्गत सरकारले दिदैआएको जेष्ठ नागरिक भत्ता मासिक पाँच हजार पुर्याउनु पर्ने सरकारसंग माग गरेका छन्। पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता भरतमोहन अधिकारीको प्रमुख आतिथ्य तथा विष्णु चौलागाइँको सभापतित्वमा अग्रज नेपाल नामक संस्थाले काठमाडौमा […]

#Social

 नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुरक्षा सतर्कता

काठमाडौ। विश्वमा आतंकवादी घटना बढ्दै गएपछि नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ। दुई सातायता विमानस्थल सुरक्षामा कमान्डो तालिम गरेका प्रहरीको विशेष कार्यदल (एसटिएफ)बाट प्रहरी खटाइएको छ। सुरक्षा चुनौती मूल्यांकन गरी कार्यदलबाट ३५ जनाको प्लाटुन विमानस्थलको सुरक्षामा खटाइएको हो […]

#Crime

चीनमा चौधजना नेपाली चीनिया प्रहरी हिरासतमा

काठमाडौ। विभिन्न समयमा दलालको भरमा चीनमा काम गर्न गएका चौध जना नेपालीहरुको चीन बस्ने भिसा सकिएपनि त्यहाँ बसेको आरोप चीनिया प्रहरीले उनीहरुलाई हिरासतमा लिएर डिटेन्सन अर्थात नजरबन्द गरेको कान्तिपुर दैनिकले जनाएको छ। पर्यटक भिसामा गएका उनीहरुको भिसा सकिएपछि अवैध बनेपछि […]