Day: 25 July 2016

#Entertainment

बेलायतको उत्कृष्ट नाटक समय दृश्य फेरि मञ्चनको व्यापक तयारी तथा रिहर्सलमा

काठमाडौ। नेपाल बाहिर प्रवास बेलायतमा नेपाली रंगमञ्चको उत्कृष्ट नाटक समय दृश्य फेरि मञ्चनको व्यापक तयारी तथा रिहर्सल भैरहेको छ। यही जुलाई ३० तारिखका दिन लण्डनको समय अनुसार साँझ ६ बजे हनस्लो आर्ट सेन्टरमा मञ्चन हुन गैरहेको छ। त्यसको पूर्वसन्ध्यामा नाटक […]

#Political

नेपाल बन्दका क्रममा तनहुँमा ट्रकमा आगजनी–६ जना पक्राउ

काठमाडौ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओावदीले आव्हान गरेको बन्दको क्रममा पश्चिम नेपालको तनहुँमा ट्रकमा आगजनी भएको राससले जनाएको छ। भैरहवाबाट सिमेन्ट लिएर आउँदै गरेको ना४ख ३९१ नम्बरको ट्रकलाई अज्ञात समूहले बन्दीपुर नगरपालिका–५ आँधिखोलामा रोकी जलाएका हुन् । बिहान सवा […]

#Political

नेपाल बन्दका कारण काठमाडौ उपत्यकामा सामान्य प्रभाव–दुईवटा ट्याक्सीमा आगजनी

काठमाडौ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओावदीले आव्हान गरेको बन्दको कारण काठमाडौ उपत्यकाको जन–जीवनमा सामान्य प्रभाव परेको छ। काठमाडौमा पानी परेको पर्यै भएकोले पनि खासै बन्दजस्तो देखिएको छैन्। भनेजस्तो सवारी साधन नपाउंदा भने सर्वसाधारण मर्कामा परेका छन्। बन्दकर्ताले काठमाडौको मीनभवन […]

#Entertainment

क्यानाडामा नेपाली अभिनेता इश्वर थापा उत्कृष्ट भिडियो सम्पादक अवार्डवाट सम्मानित

काठमाडौ। लामो समय देखि क्यानाडामा बसोबास गर्दै आएका नेपाली चलचित्रका अभिनेता इश्वर थापा त्यहाँ पुरस्कृत बनेका छन्। क्यानाडामा विशेष गरेर भिडियो सम्पादन कार्यमा व्यस्त बन्दैआएका अभिनेता थापालाई उत्कृष्ट भिडियो सम्पादन गरेवापत मिसेस साउथ एसिया क्यानाडा कन्टेष्टमा पुरस्कृत गरिएको हो। आयोजक […]

#Social

बाइकमा भन्दा स्कुटरमा नेपालीको बढ्दो आकर्षण

काठमाडौ। गोरखा स्थायी घर भएर हाल काठमाडौको मातातिर्थमा बस्ने मोहनबाबु श्रेष्ठले पल्सर बाइक बेचेर नयाँ मोडेलको आकर्षक निलो कलरको डिओ स्कुटर खरिद गरे बाइकबाट भन्दा डिओ स्कुटरबाट मातातिर्थ घरबाट धुम्बाराही स्थित व्यवसायको थाकथलो विजुली पसल आतेजाते गर्न श्रेष्ठलाई सजिलो भएको […]

#Political

भारतीय पत्रिकामा ओली सरकार ढलेकोमा भारत खुशी–नेपाली राजनीतिमा भारतीय हालीमुहाली

काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार राजिनामा दिएपछि नेपाली जनता निक्कै दुःखी देखिए भने, सवैभन्दा बढी खुशी भारत सरकार भएको छ। प्रधानमन्त्री ओलीको बहिर्गमनले नेपाली राजनीतिमा भारतको फेरि पूर्नरआगमन भएको भारतीय पत्रिका हिन्दूस्तान टाइम्सले अनलाइन संस्करणमा ठोकुवासाथ लेखेको छ। […]