
अब्बल दर्जाकी दुई सुनगाभा नायिका सावनदेव श्रेष्ठको म्युजिक भिडियोमा
काठमाडौ। नेपाली चलचित्र उद्योगमा अभिनयको कारण पछिल्लो समय अब्बल दर्जामा देखिएकी दुई नायिका निशा अधिकारी र दिया मास्के एक गीतको म्युजिक भिडियोमा एकसाथ देखा परेकी छन्। ललितपुरको लुभु स्थित ब्ल्याक हक नामक म्युजिक ब्याण्डका गायक सावनदेव श्रेष्ठको गायन रहेको अन्तिम […]