
बहुप्रतिक्षित नेपाली चलचित्र नमस्ते नेपाल शुक्रवारवाट अलनेपाल रिलिज
काठमाडौ। युरोपको फ्रान्स, बेल्जियम, जर्मनी लगायत नेपालमा छायाँकन गरिएको बहुप्रतिक्षित नेपाली चलचित्र नमस्ते नेपालको अलनेपाल शुक्रबारवाट रिलिज गरिएको छ। बरिष्ठ चलचित्र नृत्य निर्देशक राजु शाहको निर्देशनमा बनेका चलचित्र नमस्ते नेपालमा बेल्जियमकी नायिका आनाको विशेष भूमिका रहेको छ। साथमा नेपालका नायक […]