राजेश हमाल सर्वोत्कृष्ट म्युजिक खवर पपगायक अवार्डवाट सम्मानित
काठमाडौ। पचासको दशकका चर्चित पपस्टार राजेश हमालको गायन यात्राले दुई दशक पूरा गरिसकेको छ। यात्राको क्रममा विभिन्न आरोह तथा अवरोहका माझ निरन्तर गायन यात्रामा संलग्न पपस्टार हमाललाई यो बर्षको म्युजिक खवर डटकमव्दारा आयोजित म्युजिक खवर अवार्डको पप गायन विधामा सर्वोत्कृष्ट […]
टेरेसा मे बेलायतको नयाँ प्रधानमन्त्री
काठमाडौ। बेलायतको नयाँ प्रधानमन्त्री टेरेसा मे बनेकी छन्। बेलायतको कन्जरभेटिभ पार्टीकी नेतृ टेरेसा डेभिड क्यामरुनले बेलायतको प्रधानमन्त्री पदवाट राजिनामा दिएपछि नयाँ प्रधानमन्त्री बनेकी हुन्।बेलायत युरोपियन युनियनबाट बाहिरिने पक्षमा मतदान भएपछि क्यामरुनले राजीनामा दिएका हुन्। प्रधानमन्त्री बनेलगत्तै टेरेसाले इयुबाट बाहिरिएपछि बेलायतले […]
ओली सरकार विरुद अविश्वास प्रस्ताव–ओली सामना गर्न तयार
काठमाडौ। सत्ता साझेदार बनेको नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारवाट बाहिरिएपछि सरकार विरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गरेको छ। जसवाट नेपाली राजनीतिमा गठवन्धनको सरकार धरापमा परेको छ। प्रधानमन्त्री ओली अविश्वासको प्रस्ताव सामना गर्ने पक्षमा देखिएका छन्। प्रधानमन्त्री ओली […]