![](https://www.visionsansar.com/wp-content/uploads/2016/07/Binod-Chipalu-ko-Lakhe-Nach-2.jpg)
बेलायतमा लाखे नाच नाँच्ने कलाकार विनोद चिपालुको लोकप्रियता
काठमाडौ। नेपाल प्राय इन्द्रजात्राको बेलामा नाचिने गरेको लाखे नाच बेलायतमा पनि हाल निक्कै लोकप्रिय बनेको छ। बेलायतमा विशेष गरेर नेपाल विशेष पर्व तथा सन्दर्भको बेलामा नेपालको परम्परागत लाखे नाच नाचिने गरेको छ। बेलायतमा नेपालको मौलिक परम्परागत लाखे नाचको प्रचार तथा […]
![](https://www.visionsansar.com/wp-content/uploads/2016/07/Samay-Drishya-1.jpg)
बेलायतमा नेपाली नाटक समय दृश्यको व्यापक प्रशंशा–३० जुलाईमा फेरि मञ्चन हुने
काठमाडौ। राम्रो तथा असल नाटकको लागि दर्शक कही पनि कमी नहुने प्रमाण बेलायतमा मञ्चन भएको नाटक समय दृश्य अर्थात सिनारियो अफ टाइमले प्रमाणित गरेको छ। गत अप्रिल २३ तारिखका दिन लण्डनको रिडिङ्गमा पहिलो पल्ट मञ्चन हुंदा त्यहाँ अपार रुपमा दर्शकको […]
![](https://www.visionsansar.com/wp-content/uploads/2016/07/Nepal-Govt-logo.jpg)
संविधानमा अन्यौलता–प्रधानमन्त्रीले राजिनामा नदिएसम्म नयाँ सरकार नबन्ने
काठमाडौ। माओवादी केन्द्रले नेकपा एमालेले सो पार्टीसँग भएको ९ बुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको भन्दै मंगलबार सरकारबाट समर्थन फिर्ता लिएपछिको अवस्थाकाबारेमा संविधानमा स्पस्ट व्यवस्था नहुँदा अन्यौलता देखिएको छ। नेपालको संविधानको धारा १०० को उपधारा २ […]
![](https://www.visionsansar.com/wp-content/uploads/2016/07/KP-Oli-with-Prachanda.jpg)
ओली नेतृत्वको सरकारवाट माओवादी बाहिरियो–सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौ। केपी शर्मा ओली नेतृत्वको सरकारसंग सत्ता साझेदार बनेदेखि विभिन्न बखेडा निकालेर किचकिच गर्दैआएको नेकपा माओवादी केन्द्रले अन्तत सत्ता साझेदारीवाट अलग हुने निर्णय गरेको छ। निर्णयसंगै ओली नेतृत्वको सरकारलाई माओवादी केन्द्रले मंगलवार समर्थन फिर्ता लिएको भन्दै सरकारवाट बाहिरिएको घोषणा गरेको […]
![](https://www.visionsansar.com/wp-content/uploads/2016/07/Nepal-Oil-Corporation.2.jpg)
१४ बर्षपछि नेपाल आयल निगम ऋण मुक्त–निगम करोडौं नाफामा
काठमाडौ।नेपाल आयल निगम १४ वर्षपछि आइतबार ऋण मुक्त भएको छ। आइतबार सरकारलाई अन्तिम किस्ताको साँवा ब्याज गरी १ अर्ब ४१ करोड रुपैयाँ तिरेपछि निगममा अब कुनै ऋणभार रहेन। स्वचालित मूल्यसँगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि निगम नाफामा गई ऋण तिर्न […]