
फ्रान्समा बलिउड अभिनेत्री मल्लिका शेरावतको हट अवतार
काठमाडौ। बलिउडकी हट अभिनेत्री मल्लिका शेरावत हाल फ्रान्समा विदा मनाउने क्रममा रहेकी छन्। फ्रान्सको पेरिसमा रहेका एक युवासंगको गरमा–गर्मी प्रेम तथा रोमान्समा रहेकी बताएकी मल्लिकाले पेरिसवाट सार्वजनिक गरेको हट फोटो यतिखेर सामाजिक सञ्जालहरुमा भाइरल बनिरहेको छ। पेरिसमा प्रेमीसंग विदा मनाउने […]