
तीन दिन लगातार ट्राफिक जाममा फसेर इन्डोनेसियामा १२ जनाको मृत्यु
काठमाडौ। लगातार तीन दिनको ट्राफिक जाममा परेर इन्डोनेसियामा १२ जनाको शनिवार मृत्यु भएको छ। थकान तथा हैरानीको अलावा पानी पिउन समेत नपाएर उनीहरुको मृत्यु भएको अन्तरराष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ। जाभा व्दीपमा रमजान महिनाको अन्तिम छुट्टी मनाउन निस्किएका मानिसहरुको संख्या […]

भोटेकोशीमा आएको भीषण बाढीले थप १५ घर बगायो
काठमाडौ। भोटेकोशी नदीमा आएका भीषण बाढीले शनिवार थप १५ घर बगाएको छ। नेपाल चीन सीमा क्षेत्रको लिपिङ्ग बजारमा रहेका नदी छेउका घर बगाएको प्रहरीले बताएको छ। असार २१ गते भोटेकोशीमा आएको भीषण बाढीले लिपिङ्ग बजार र तातोपानी आसपासका २५ घर […]