
बेलायतले दोश्रोपल्ट महिला प्रधानमन्त्री पाउने करिब–करिब निश्चित
काठमाडौ। बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले राजिनामा दिएपछि रिक्त हुन गएको प्रधानमन्त्री पदमा दुई महिला नेतृवीच प्रतिस्पर्धा देखिएको छ। यसले गर्दा पनि बेलायतले मार्गरेट थ्याचरपछि दोश्रो पल्ट महिला प्रधानमन्त्री पाउने कुरामा करिब करिब निश्चित भएको छ। बेलायतमा दलको नेता चुन्नका लागि […]

हजुरबुवा बनेपछि बायाँ हातको पाखुरीमा भगवान बुद्ध
काठमाडौ। रहर तथा शौख पनि गजबका हुन्छन्। त्यो रहरले कतिको जीवनमा भने आत्मिक रुपमा निक्कै संतुष्टि पनि दिलाउने गरेको छ। जुन तथ्यलाई काठमाडौ टेकुका न्हूच्छेरत्न बज्राचार्यले उजागर गरेका छन्। पचास बर्षे बज्राचार्यले पाँच बर्षअगाडि आफू हजुरबुवा भएको दिन बायाँ हातको […]

नेपालमा बाढीपहिरोको विपदवाट ४७ को मृत्यु–१६ बेपत्ता र १३१ घर पूर्ण क्षतिग्रस्त
काठमाडौ। गत बर्ष २०७२ सालमा विनाशकारी भूकम्पले नेपालमा निक्कै नै समस्या उत्पन्न गरेको थियो। धन–जनको ठूलै क्षति भएको थियो। त्यो आलो घाउसँगै यो बर्षको असारे मनसुनी बर्षाले बाढीपहिरोको प्राकृतिक प्रकोपवाट पीडा माथि पीडा थपिन पुगेको छ। चार महिनायता मात्र बाढीपहिरो […]