Month: June 2016

राजेश हमाल ५२ बर्ष पुगे–५५ बर्षमा बाउ बन्ने

काठमाडौ। उमेरको हकमा आफूलाई अझै जवान मान्ने नेपालका अभिनेता राजेश हमाललेले विहीवार जन्म दिन मनाएका छन्। मानिसको जवानी ३५ बर्षबाट शुरु हुने र ५५ बर्ष पुगेपछि सकिने बताउने अभिनेता हमालले…

दक्षिण एसियामा नेपाल दोश्रो शान्त मुलुक बन्न सफल

काठमाडौ। दक्षिण एसियाली मुलुकहरुमा नेपाल दोश्रो शान्त मुलुक बनेको छ। भिजन फर ह्युम्यानिटीले गरेको एक विश्वव्यापी सर्वेक्षणले उक्त नतिजा सार्वजनिक भएको हो। सर्वेक्षण अनुसार भुटान दक्षिण एसियामै सबैभन्दा शान्त र…

बेलायतको हेल्प नेपाल फाउण्डेशनवाट २० लाख सहयोग गर्ने घोषणा

काठमाडौ। बेलायतको हेल्प नेपाल फाउण्डेशनले सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि २० लाख रूपैँया सहयोग गर्ने घोषणा गरेको छ। भूकम्पपछि स्थापना भएको सो फाउण्डेशनले भूकम्प प्रभावितका लागि संकलन गरेको २०…

लण्डनमा बृहत नेपाली साहित्य गोष्ठी संपन्न

काठमाडौ। विश्व बाताबरण दिवसको अवसर पारेर लण्डनमा बृहत नेपाली साहित्य गोष्ठी संपन्न भएको छ। नेपाली साहित्यसँग सम्बन्धित बिभिन्न संस्थाको सहकार्यमा आयोजित उक्त कार्यक्रममा दर्जनौ स्रष्टाले प्रकृति तथा वातावरण संरक्षण सम्बन्धी…

अमेरिकाको राष्ट्रपति चुनावमा हिलारी क्लिन्टनको ऐतिहासिक उम्मेदवारी

 काठमाडौ। अमेरिकाको राष्ट्रपति निर्वाचनमा नयाँ इतिहास रज्दै हिलारी क्लिन्टन मुख्य राजनीतिक पार्टीबाट महिला उम्मेद्‌वार हुने निश्चित भएको छ। पछिल्लो पटक पोर्चुरिकोमा भएको पार्टी आन्तरिक निर्वाचनमा जीत र सुपरडेलिगेट थपिएकाले हिलारी…