Day: 29 June 2016

#Entertainment

नेपाली ढाका टोपी लाएरै सन्नी लियोन बलिउड फर्किइन्..

काठमाडौ। तेश्रो पटक नेपाल आएकी बलिउड स्टार सन्नी लियोन नेपाली ढाका टोपी लाएरै मुम्वई फर्केकी छन्। बुधवार नेपालवाट फर्कने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली ढाका टोपी पहिरेरै नेपाललाई बाइबाइ गरेर फर्केकी छन्। दुई दिने जिंक भोडकाको नेपालमा प्रमोसनल क्याम्पियनमा भाग […]

#Crime

टर्कीको इस्तानबुल आत्मघाती बम आक्रमणमा कम्तिमा ४१ जना मारिए–२३९ घाइते

काठमाडौ।टर्कीको इस्तानबुलस्थित अटाटुर्क विमानस्थलमा बुधबार बिहान आत्मघाती बम आक्रमण र अन्धाधुन्ध गोली प्रहारबाट कम्तिमा ४१ जना मारिएका छन्। युरोपको सबैभन्दा व्यस्तमध्ये एक यो विमानस्थलमा ट्याक्सीमा आएका तीनजना आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा र बम विस्फोट गराउँदा उनीहरुको मारिएका हुन्। मारिनेमा कम्तिमा […]

#Social

नेपालको पहाडी जिल्ला बझाङ्गमा लगातार एकैदिनमा १३ पटक भूकम्प

काठमाडौ। नेपालको सुदुरपश्चिमको पहाडी जिल्ला बझाङ्गमा बुधवार लगातार भूकम्प गएको छ। राससका अनुसार बुधवार दिउंसो २ बजेर ५५ मिनेटमा पहिलो र साँझ ५ बजेर ५१ मिनेटमा १३ औं भूकम्प गएको थियो। भूकम्प मापन केन्द्र सुुर्खेतका अनुसार २ बजेर ५५ मिनेटमा […]

#Entertainment

रातामकैको ६० बर्षको जन्मदिनमा बसुन्धरा भूसाल र कोमल ओली सम्मानित

काठमाडौ। नेपालका हाँस्यअभिनेता रातामकै किरण केसीले आफ्नो जन्मदिनको अवसर पारेर काठमाडौमा एक अन्तरक्रिया कार्यक्रम गरेका छन्। असार १५ गते जन्मेका रातामकै केसीले आयोजना गरेको सुशासनका लागि हाँस्यव्यङ्ग विषयक अन्तरक्रिया कार्यक्रममा अधिकाँश वक्ताहरुले नेपालमा सुशासन नै नभएको प्रतिक्रिया व्यक्त गरे। बरिष्ठ […]

#Entertainment

प्रथम मिस नेपाल युएस एम्बेसडर निशा कलामदनी नेपालमा

काठमाडौ। प्रथम मिस नेपाल युएस एम्बेसडर निशा कलामदनी नेपालमा रहेकी छन्। निशा गत जून २२ तारिखमा आठ दिने नेपाल भ्रमणका क्रममा नेपाल आइपुगेकी हुन्। निशाको यो भ्रमणलाई न्युयोर्कका लागि नेपालका महावाणिज्यदूत नारायणप्रसाद मैनालीको पहलमा नेपाल पर्यटन बोर्डले व्यवस्थापन र सहकार्य […]

#Entertainment

हरि उदासीको निर्देशनमा चलचित्र साथी तिमी नै हौ प्रदर्शनको तयारीमा

काठमाडौ। पछिल्लो समय नेपाल चलचित्र उद्योगमा नायकको भीडमा देखिएका हरि उदासीको निर्देशनमा चलचित्र साथी तिमी नै हौ निर्माण भएको छ। उदासी यस चलचित्रमा नायक नबनिकन निर्देशक बनेका छन्। केही दृश्यमा गेष्ट आर्टिष्टको रुपमा चलचित्र साथी तिमी नै हौ मा अभिनय […]