
एसएलसीको रिजल्ट भोलि प्रकाशित हुने–पत्रिकामा नतिजा नआउने
काठमाडौ। यो बर्षको एसएलसी परीक्षाको रिजल्ट भोलि विहीवार हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहीबार सार्वजनिक गर्ने एसएलसी नतिजा अक्षरांकन पद्धतिमा प्रकाशित हुने बताईएको छ। विद्यार्थीहरु उत्तीर्ण वा अनुत्तीर्ण नहुने भएकोले ग्रेस माक्र्सको व्यवस्था हटाइएको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले […]

पुष्मकमल दाहालको नातिनी स्मिता दाहालको तेश्रो एल्वम रागिनी सार्वजनिक
काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संगीत क्षेत्र सगरमाथा भन्दा उँचो र महासागरभन्दा गहिरो भएको बताएका छन्। अध्यक्ष दाहालले आफ्नै नातिनी स्मिता दाहालको तेश्रो गीति एल्वम रागिनीको बुधवार सार्वजनिक समारोहमा संवोधन गर्दै काठमाडौमा उक्त कुरा बताएका हुन्। अध्यक्ष दाहालले […]

प्रधानमन्त्री केपी शर्मा ओलीवाट १९ महिनाभित्र तीन चुनाव हुने खुलासा
काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानिय, प्रादेशिक र संघीय सदस्यको निर्वाचन चाँडै गर्ने बताएका छन्। लोकसेवा आयोगले काठमाडौमा आयोजित बार्षिक उत्सव समारोहमा संवोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यो १९ महिनाभित्र तीनवटै चुनाव गर्ने मिति तय गरिसकेको खुलासा गरेका छन्। यही […]

संयुक्त राष्ट्र संघको एसिया प्रशान्त क्षेत्रको उपाध्यक्षमा पहिलो पल्ट नेपाल निर्वाचित
काठमाडौ। संयुक्त राष्ट्र सङ्घीय महासभामा एसिया प्रशान्त क्षेत्रका चार उपाध्यक्षमध्ये एक उपाध्यक्षमा नेपाल निर्वाचित भएको छ। सन् २०१६ सेप्टेम्बरमा हुने ७१औँ साधरणसभाका लागि उपाध्यक्ष निर्वाचित भएको नेपालसहितका अन्य राष्ट्रहरु डिसेम्बर २०१७ सम्म कायम रहनेछ। यो चयनसँगै नेपाल महासभाको महासमितिको कार्यकारीणी […]