Day: 11 June 2016

#Entertainment

चलचित्र कलाकार संघको अवार्ड मनोनयन सूचीको १५ विधामा प्रेमगीत

काठमाडौ। नेपाल चलचित्र कलाकार संघले पहिलो पल्ट आयोजना गर्न लागेको फिल्म अवार्डको उत्कृष्ट मनोनयनको सूची सार्वजनिक गरिएको छ। संघलेका सार्वजनिक गरेको मनोनयन सूचीमा सवैभन्दा बढी विधामा चलचित्र प्रेमगीत परेको छ। कुल २४ विधामा प्रेमगीत उत्कृष्ट १५ विधामा मनोनित भएको छ। […]

#Technology

दूरसंचार सेवाका लागि नेपालले अव भारतको मात्र भर पर्नु नपर्ने

काठमाडौ। रसुवागढी नाकावाट चीनसंग अप्टिकल फाइबर जोडिएपछि दूरसंचार सेवाका लागि तारयुक्त प्रविधिवाट विश्व सञ्जालमा जोडिन भारतको मात्रै अव नेपालले भर पर्नु नपर्ने भएको छ। गत साता जमिनमार्गबाट चीनसँग अप्टिकल फाइबर जोडिएपछि नेपालको सूचना प्रविधिमा भारतीय एकाधिकार अन्त्य भएको हो । […]