
योङ्ग पिकासोको आयोजनामा पाटन संग्रहालयमा ४३ चित्रको प्रदर्शनी
काठमाडौ। ललितपुरको सौगल स्थित योङ्ग पिकासो कम्युनिटी आर्ट स्कुलको आयोजनामा पाटन संग्रहालयमा वाटर कलर आर्ट प्रदर्शनी शुक्रबारवाट प्रारम्भ भएको छ। नेपालका बरिष्ठ चित्रकार मदन चित्रकारले क्यानभान्समा अमूर्त चित्र कोरेर प्रदर्शनीको उद्घाटन गरेका थिए। माध्यमिक कक्षामा अध्ययनरत पाँच प्रतिभाशाली विद्यार्थीहरले वाटर […]

एकैदिनमा चार शुभ कार्यको प्रधानमन्त्री ओलीवाट शिलान्यास
काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा भ्यू–टावर निर्माण शुरु भएको छ। झापाकै दमकलाई मोरङ्ग र इलाम जोडने दुई खोलामा पुल निर्माण कार्यको पनि प्रारम्भ भएको छ। झापा दमक र मोरङ्गको मधुमल्ला जोड्ने मावा खोलामा पुल निर्माणको शुरुवात […]

नेपालका उपराष्ट्रपति साताव्यापी चीन भ्रमणमा
काठमाडौ। नेपालका उपराष्ट्रपति नन्दवहादुर पुन साताव्यापी भ्रमणको लागि आज शुक्रबार चीन प्रस्थान गरेका छन्। उपराष्ट्रपति पुन विहान ११ बजे चीनको छेन्दु हुंदै कुन्मिङ्ग पुगेका छन्। चीन भ्रमणका क्रममा उपराष्ट्रपति पुनले दक्षिण एसिया एक्सपो, २४ औ चीन कुन्मिङ्ग आयात निर्यात व्यापार […]

करिब सवा लाख परिवार नक्कली भूकम्प पीडित
काठमाडौ। नेपालमा विगतमा सरकारले भूकम्प पीडितहरुलाई वितरण गरेको अनुदानको आधारमा राष्ट्रिय पूर्नरनिर्माण प्राधिकरणले गरेको विस्तृत सर्वेक्षणको आधारमा करिब सवा लाख परिवार नक्कली भूकम्प पीडित देखिएका छन्।उपत्यका बाहिरका ११ जिल्लामा मात्रै १ लाख २३ हजार ९ सय ६९ परिवार नक्कली पीडित […]