
बेलायतको हेल्प नेपाल फाउण्डेशनवाट २० लाख सहयोग गर्ने घोषणा
काठमाडौ। बेलायतको हेल्प नेपाल फाउण्डेशनले सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि २० लाख रूपैँया सहयोग गर्ने घोषणा गरेको छ। भूकम्पपछि स्थापना भएको सो फाउण्डेशनले भूकम्प प्रभावितका लागि संकलन गरेको २० लाख रूपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्ने घोषणा गरेको हो। […]

लण्डनमा बृहत नेपाली साहित्य गोष्ठी संपन्न
काठमाडौ। विश्व बाताबरण दिवसको अवसर पारेर लण्डनमा बृहत नेपाली साहित्य गोष्ठी संपन्न भएको छ। नेपाली साहित्यसँग सम्बन्धित बिभिन्न संस्थाको सहकार्यमा आयोजित उक्त कार्यक्रममा दर्जनौ स्रष्टाले प्रकृति तथा वातावरण संरक्षण सम्बन्धी कविता, गजल र मुक्तक वाचन गर्दै कार्यक्रमलाई कवितामय बनाएका थिए। […]

अमेरिकाको राष्ट्रपति चुनावमा हिलारी क्लिन्टनको ऐतिहासिक उम्मेदवारी
काठमाडौ। अमेरिकाको राष्ट्रपति निर्वाचनमा नयाँ इतिहास रज्दै हिलारी क्लिन्टन मुख्य राजनीतिक पार्टीबाट महिला उम्मेद्वार हुने निश्चित भएको छ। पछिल्लो पटक पोर्चुरिकोमा भएको पार्टी आन्तरिक निर्वाचनमा जीत र सुपरडेलिगेट थपिएकाले हिलारी सोमबार आवश्यक पार्टी अधिवेशन प्रतिनिधि डेलिगेट जुटाउन सफल भएकी हुन्। […]

विप्लव नेतृत्वको माओवादीवाट नेपाल बन्द–जनजीवन प्रभावित
काठमाडौ। आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आज विहीवार आव्हान गरेको नेपाल बन्दले देशभर जनजीवन प्रभावित पारेको छ। काठमाडौको कोटेश्वरमा विहानै बा १ ज ८२०६ नंबरको ट्याक्सीमा चालक सुवाष परियार भित्र रहेको बेलामा बन्दकर्ताले आगजानी गरेको […]