
जनवादी गीत/संगीतमा रामेश रायनको जोडी आइडल
चार दशकदेखि रामेश–रायन जनताका गीत गाउँदै आएका छन् । नातामा दाजुभाइ पर्ने यो जोडी बीचमा राजनीतिक आस्थाका कारण छुट्टिए पनि ०४६ देखि निरन्तर संगीत क्षेत्रमा क्रियाशील छन् । उमेरले एक वर्ष जेठा–कान्छा यो जोडीले लोकगीतबाट गीतियात्रा सुरु गरेका हुन् । […]

टर्कीको इस्तानबुलमा बम हमलावाट ११ को मृत्यु र ३६ घाइते
काठमाडौ। टर्कीको इस्तानबुल शहरमा एक प्रहरी बसलाई निशाना बनाएर मंगलवार गरिएको बम हमलाले ११ जनाको ज्यान गएको छ। बीबीसीका अनुसार घटनामा ३६ जना हमलावाट घाइते बनेका छन्। बम हमलामा संलग्न चारजनालाई प्रहरीले गिरफ्तार गरेको छ। यो बर्ष यो सहित इस्तानबुल […]

नौ लाखा तारा अम्बर गुरुङ्गको राष्ट्रिय सम्मान सहित अन्त्येष्टि
काठमाडौ। नेपालका नौ लाखा तारा अम्बर गुरुङ्गको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो। राष्ट्रिय गानका संगीतकार समेत रहेका प्रसिद्ध गायक एवम् संगीतकार अम्बर गुरुङ्गको ७९ बर्षको उमेरमा आज मंगलवार विहान २ बजेर ३७ मिनेटको समयमा दुःखद निधन भएको थियो। […]