
मिन्स पिरियडको आवश्यक शिक्षा दिनु पर्नेमा करिनाको जोड
काठमाडौ। लण्डनमा विदा मनाएर बलिउड फर्कने क्रममा बलिउड अभिनेत्री करिना कपुरले महिलाको लागि महिनावारी अर्थात मिन्स पिरियडको बारेमा आवश्यक शिक्षा दिनुपर्ने धारणा राखेकी छन्। मुम्बई आउने क्रममा लखनउमा आयोजित एक कार्यक्रममा बोल्दै करिनाले मिन्स पिरियडको विषयमा मानिसहरुको परम्परागत सोचवाट आफूलाई […]

प्रधानमन्त्री ओली अम्बर गुरुङ्गको स्वास्थ्यस्थिति बुझ्न अस्पतालमा
काठमाडौ। सिकिस्त अवस्थामा ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा उपचारत नेपालको राष्ट्रिय गानका संगीतकार तथा बरिष्ठ गायक एवम् संगीतकार अम्बर गुरुङ्गको स्वास्थ्यस्थिति बुझ्न नेताहरुको लर्को लाग्न थालेको छ। आज आइतवार नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री शेरधन राई गएर राष्ट्रगान पदकवाट […]

विद्यालय शिक्षामा सुधार गरेर अव एसएलसी हटाइने
काठमाडौ। विद्यालय शिक्षा सुधार गर्न सरकारले पेस गरेको शिक्षा (आठौं संशोधन) विधेयक, २०७३ लाई व्यवस्थापिका संसद्ले शनिबार सर्वसम्मतले पारित गरेको छ। यो ऐन पारितसँगै अब विद्यालय तहको संरचना प्रारम्भिक बाल शिक्षादेखि १२ कक्षासम्म हुने भएको छ। कक्षा ८ सम्म आधारभूत […]

योग गुरु रामदेव पनि नक्कली
काठमाडौ। नक्कलमा अक्कल गर्न जानेपछि नक्कली पनि सक्कली भन्दा कम नहुने प्रमाणित भएको छ। भारतका चर्चित योगगुरु रामदेव जस्तै दूरुस्तै अर्काका रामदेव देखिएका छन्। जसले रामदेव बाबाको हुबहु नक्कल गर्छन। आफूलाई रामदेव नै बनाउने प्रयासमा सफलता पनि पाएका छन्। यी […]

स्कटल्याण्डको इडिनवर्गमा नेपाली म्युजिक एण्ड डान्स नाइट
लण्डन। बुद्ध जयन्तीको अवसरमा हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चरको आयोजनामा स्कटल्याण्डको इडिनवर्गमा नेपाली म्युजिक एण्ड डान्स नाइट कार्यक्रम संपन्न भएको छ। नेपालका लोकप्रियक गायक धिरज राई, बरिष्ठ गायिका कुन्ती मोक्तान र स्कटल्याण्डका स्थानिय कलाकाहरु चरण प्रधान, सित्तल पुन, श्रृटि […]