Day: 3 June 2016

#Political

ओलीवाट सहमति भएको कागज कसैसंग भए देखाउन चुनौति

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल वीचको भद्र सहमतिको बारेमा यतिखेर विवाद चलिरहेको छ। व्यवस्थापिका संसदमा बजेट प्रस्तुत गरेको लगतै दाहाललाई सत्ता छाडिदिने विषयमा प्रधानमन्त्री ओलीले गरेको भद्र सहमति तोडेको भन्ने माओवादी केन्द्रले आरोप लगाइरहेको […]

#Entertainment

फोहोरी राजनीतिलाई सफा बनाउन चाहने करिश्मालाई राजनीतिमा रातभर निन्द्रा लागेन

काठमाडौ। नेपाली चलचित्र उद्योगमा एक नंवरी नायिका बनिसकेकी सदावहार सुन्दरी करिश्मा मानन्धरको नयां मोड यतिखेर नेपाली राजनीति बनेको छ। राजनीति फोहोरी खेलको रुपमा गन्धित भैरहेको बर्तमान अवस्थामा एमाओवादीवाट अलग्गिएर गएका नेता डा.बाबुराम भट्टराईको नयाँशक्ति पार्टीमा आवद्ध बनेर राजनीतिमा देखिएकी करिश्मा […]

#Entertainment

अम्बर गुरुङ्गको अवस्था गंभीर बनेपछि दीप प्रज्वलन गरेर स्वास्थ्य लाभको कामना

काठमाडौ। नेपाली अजर–अमर गीतका स्रष्टा अम्बर गुरुङ्गको अवस्था गंभीर रहेको छ। गएराति काठमाडौको टोखारोड स्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा उपचारको क्रममा रहंदा एकाएक बेहोश बनेपछि आइसीयुमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ। खाना खाएको लगतै बान्ता हुने समस्या भएपछि मंगलवार अस्पताल […]