
राम्रो रोजगारीको माध्यम बन्दैआएको ड्राइभिङ्गमा शिक्षा र तालिमको आवश्यकता
काठमाडौ। नेपालमा ड्राइभिङ्ग स्कुलको दिनानु दिन माग तथा आवश्यकता महशुश गरिएको छ। ड्राइभिङ्ग शिक्षाको अभाव र प्रतिकुलताको कारण कतिपय अवस्थामा यसको बारेमा ठोस ज्ञान नभएका सवारी चालकहरुवाट विभिन्न लापरवाही हुने गरेको छ। जसवाट गंभीर दूर्घटना हुने गरेको छ। ती दूर्घटनावाट […]