
बुहारी ऐश्वर्यको लिपिस्टिकको विषयमा ससुरा अमिताभ बच्चनले मुख खोले
काठमाडौ। बलिउड फिल्म अभिनेत्री तथा पूर्व मिस वल्र्ड ऐश्वर्य रायले लगाएको पर्पल कलरको लिपिस्टिकको कारण व्यापक बहस भैरहेको छ। ऐश्वर्यको पर्पल कलर लिपिस्टिकको बारेमा उनको ससुरा बलिउडका महानायक अमिताभ बच्चनले समेत मुख खोलेका छन्। बुहारी ऐश्वर्यको पक्षमा बोल्दै ऐश्वर्यले पर्पल […]

बरिष्ठ गायक एवम् संगीतकार अम्बर गुरुङ्ग फेरि अस्पताल भर्ना
काठमाडौ। नेपालको राष्ट्रिय गीतका संगीतकार एवम् बरिष्ठ गायक एवम् संगीतकार अम्बर गुरुङ्ग फेरि अस्पताल भर्ना भएका छन्। खाने नलीमा समस्या उत्पन्न भएपछि गुरुङ्गलाई काठमाडौको धापासी स्थित ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालमा सोमवार भर्ना गरिएको थियो। उपचार पछि गुरुङ्गको स्वास्थ्यमा क्रमिक सुधार आएको […]

सरकारी कर्मचारीहरुको चुनावमा सरकारी कर्मचारीलाई सार्वजनिक विदा
काठमाडौ। नेपालका सरकारी कर्मचारी अर्थात काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन आज हुँदै छ। बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्ने निर्वाचनमा दलगत युनियनहरु चुनावि प्रतिश्पर्धामा छन् । सरकारले आज निजामती कर्मचारीका लागि सार्वजनिक विदा दिएको छ। […]

आज राजदरवार हत्याकाण्ड भएको १५ बर्ष–हत्याकाण्ड अझै रहस्यमयी
काठमाडौ। प्रत्येक बर्षको जेठ १९ गतेका दिन नेपालमा राजदरवार हत्याकाण्डको भयावह दिनका रुपमा सदा संझना गर्ने गरिन्छ। वि.सं.२०५८ साल जेठ १९ गते नारायणहिटी राजदरवारमा राति ९ः१५ बजे राजा बीरेन्द्रको बंश नै नाश हुनेगरी राजदरवार हत्याकाण्ड मच्चिएको थियो। राजदरवार हत्याकाण्ड भएको […]