Month: May 2016

सिंहदरवार घेराउ कार्यक्रममा झण्डा तथा फेटासहित सहभागिता जनाउने बेलायती नागरिक पक्राउ

काठमाडौ। संयुक्त मोर्चा संघीय गठवन्धनले आइतवारवाट सिंहदरवार घेराउ कार्यक्रममा झण्डा तथा फेटासहित सहभागिता जनाउने एक बेलायती नागरिकलाई सोमवार नेपाल प्रहरीले सोमवार पक्राउ गरेको छ। पक्राउ परेका बेलायती नागरिकले आफ्नो नाम…

काठमाडौ केन्द्रित आन्दोलनले काठमाडौबासी हैरान–सोमवार र मंगलवार पनि घेराउ हुने

काठमाडौ। गत बर्षको असोज ३ गते जारी नेपालको संविधानका कतिपय धाराहरुमा असहमति जनाउंदै मधेसी मोर्चाले गर्दै आएको आन्दोलनको स्वरुपलाई परिवर्तन गरेर काठमाडौ केन्द्रित गरेको छ। मोर्चालाई आदिवासी जनजातिले समेत समर्थन…

संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशीको ९७औँ जन्मोत्सव मनाइयो

काठमाडौ । नेपाली साहित्य विकास परिषद् यूके र परिषद्को नेपाल च्याप्टरका सल्लाहकार तथा कार्यसमितिका पदाधिकारीहरूको साहित्यिक भेलाले ९० वर्ष पुगिसकेका साहित्यकारहरूको जन्मोत्सव मनाउने नीति अनुसार शनिवार विशिष्ट साहित्यकार तथा संस्कृतिविद्…

बलिउडका दुई हट अभिनेत्रीका साथमा नेपाली नायिकाहरुको दमदार प्रस्तुतिको तहल्का

काठमाडौ। नेपाली सेनाको सैनिक श्रीमती संघको आयोजनामा अमर पन्छी नामक भव्य कार्यक्रम संपन्न भएको छ। काठमाडौको टुंडिखेल स्थित सैनिक मंचमा आयोजित कार्यक्रममा बलिउडका दुई हट अभिनेत्री सोनाक्षी सिन्हा तथा आइटम…