
ओली र देउवाको भेटवार्तामा बजेट चुहावट भएको विषयमा प्रधानमन्त्रीवाट अस्वीकार
काठमाडौ। नेपालको व्यवस्थापिका संसदमा जेठ १५ गते शनिवार प्रस्तुत हुनु एकदिन अगावै बजेटको सूचना चुहावट भएको विषयमा छानविन हुनुपर्ने माग सहित संसद अवरुद्ध हुन पुगेको छ। सोमवार विहानै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस तथा मधेशी मोर्चाका सांसदहरुले उक्त विषयमा सवाल […]

नेपालका पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाका नखुलेका रोमाञ्चक पक्षहरुको खुलासा
काठमाडौ। राजनीति गर्ने नेताहरुको जीवन चलचित्रका कलाकारहरुको जस्तो त्यति खुल्ला भएको पाइदैन। उनीहरुका जीवन–शैली प्राय गोप्य नै हुने गरेको पाइन्छन्। आफूलाई मनपर्ने नेताका जीवनी कतिका लागि घतलाग्दा तथा रोमान्चक बन्ने गरेको पाइन्छ। यसैप्रसंगमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाका […]

बेलायतको पुरानो तथा प्रतिष्ठित नेपाली संस्था यतीमा पहिलो पल्ट महिलाको नेतृत्व
लण्डन । बेलायतको सवैभन्दा पुरानो तथा प्रतिष्ठित नेपाली संस्था यती नेपाली एसोसियसन युकेको इतिहासमा अध्यक्ष पदमा महिला निर्वाचित बनेकी छन्। यतीले पहिलो पल्ट महिला अध्यक्षको नेतृत्व पाएको छ। लण्डनमा शनिवार संपन्न यतीको साधारणसभाले बेलायतमा प्रतिष्ठित नेपाली महिला पिपला देवानलाई सर्वसम्मत […]