प्रधानमन्त्रीवाट बजेट ठूलो र वितरमुखी भनेर आलोचना गर्नुको पछाडि दम नरहेको टिप्पणी
काठमाडौ। व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बसेको नेकपा (एमाले) संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष लगायतले आगामी आव २०७३।७४ को बजेट ठूलो आकारको र वितरणमुखी भयो भनी गरेको आलोचनाको पछाडि कुनै दम नरहेको टिप्पणी गरेका छन्। […]
पर्वतको फलेवास सिंचाइ प्रणालीको प्रारम्भिक संझौता संपन्न
काठमाडौ। व्यवस्थित सिंचाइ प्रणालीहरुमा विद्यमान संरचना तथा व्यवस्थापनमा देखिएका कमी तथा कमजोरीहरुमा आवश्यक सुुधारका माध्यमले ग्रामिण क्षेत्रमा व्याप्त गरिबी न्यूनिकरणमा सहयोग पुर्याउने मूल उद्देश्यका साथ सिंचाइ विभागले किसान व्यवस्थित सिंचाइ प्रणालीहरुको पुर्नः निर्माण तथा सुधारकालागि जन–सहभागितामा आधारित सिंचाइ क्षेत्र विकास […]
बेलायतमा हट लोकदोहरी गायिका ज्योति मगरको बबाल धमाका हुने
काठमाडौ। बेलायतको चर्चित इभेन्ट म्यानेजमेन्ट कंपनी सपन इन्टरटेन्टमेन्टको आयोजनामा अभिनेता भुवन केसीव्दारा निर्मित तथा निर्देशित चलचित्र ड्रिम्सको सफल प्रदर्शन पश्चात अव बेलायतका विभिन्न शहरहरुमा सोही कंपनीवाट हट लोकदोहरी गायिका ज्योति मगरको बबाल धमाका कार्यक्रम हुने भएको छ। आयोजक सपन इन्टरटेन्टमेन्टका […]
कर्मचारीको तलब बृद्धि भएवाट भाउ बढ्ने निश्चित भएपनि नियन्त्रण गर्ने संयन्त्रको अभाव
काठमाडौ। सरकारले बजार भाउ बढाउने गरी बजेट सार्वजनिक गरेपनि यसलाई नियन्त्रण गर्ने कुनै सयन्त्र छैन। बजेट भाषणसँगै बजारमा दैनिक उपभोग्य सामानदेखि अधिकांश सामानको मूल्य बढ्ने गर्छ। तर, महँगीलाई नियन्त्रण गर्ने कुनै नीति/नियम बजेटमा समाबेश गरिएको छैन । ‘कर्मचारीको तलब २५ […]