
भुवन केसीवाट चलचित्र ड्रिम्स पाइरेसी गर्नेलाई हदैसम्मको सजाय माग गर्दै प्रहरीमा उजुरी
काठमाडौ। लण्डनमा चलचित्र ड्रिम्सको रिलिज गरेर नेपाल फर्केको लगतै अभिनेता भुवन केसीले चलचित्र ड्रिम्स पाइरेसी भएको भन्दै यस विरुद्ध प्रहरीमा उजुरी दिएका छन्। विहीवार अपरान्ह महानगरीय प्रहरी परिसर टेकुमा चलचित्र ड्रिम्सका निर्माता तथा निर्देशक समेत रहेका अभिनेता केसीले चलचित्र ड्रिम्सको […]

राष्ट्रिय खेलाडी विमल घर्तीमगरकी बहिनीको शंकास्पद मृत्युवारे संसद निश्पक्ष छानविनको माग
काठमाडौ। राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरकी बहिनी मनीषाको शंकास्पद मृत्युबारे संसदीय समिति र सांसदहरूले चासो राखेका छन् । संसदमा शुक्रबार विशेष समय लिएर बोल्ने सत्तापक्ष र प्रतिपक्षी सांसदहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। विशेष समय र शून्य समयमा बोल्ने […]

शेष घले धनीहरुको सूचीमा १ सय ५ नंबर–घलेको सम्पतिमा ५८ मिलिनियम डलरले बृद्धि
काठमाडौ। अष्ट्रेलियावाट प्रकाशित आर्थिक पत्रिका बीआरडब्लुले प्रकाशित अष्ट्रेलियाका धनीहरुको सूचीमा त्यहाँको नेपाली धनाढ्य व्यापारी शेष घले र उनको श्रीमती जमुना गुरुङ्ग १ सय ५ औं नंबरको धनीमा परेका छन्। पत्रिकाले आज विहीवार प्रकाशित गरेको धनीहरुको सूचीमा घले दम्पति उक्त नंबरमा […]

अपहरणमा परेका उद्योगी व्यापारी केडियाको अवस्था अझै अज्ञात
काठमाडौ। विहीवार अपहरणमा परेका बीरगञ्जका उद्योगी व्यापारी सुरेश केडियाको अवस्था अझै अज्ञात रहेको छ। पारिवारिक स्रोतका अनुसार अपहरणकारीको तर्फवाट कुनैखाले माग आएको छैन्। बाराका प्रहरी नायब उपरीक्षक विनोद शर्माको टोली केडियाको खोजीमा भारततर्फ लागेको प्रहरीले भनेको छ। बीरजञ्जमा नै रहेको […]