
मिडियाको अगाडि अभिषेकव्दारा ऐश्वर्याको अपमान
काडमाडौ। बलिउडका महानायक अमिताभ बच्चनका छोराबुहारी अभिषेक बच्चन र ऐश्वर्या राय वीचको दाम्पत्य जीवनमा खासै कुनै दरार पैदा भएको देखिदैन। ऐश्वर्र्या र अभिषेक वीचको संवन्धको विषयमा मिडियामा खासै त्यस्तो कुनै विवाद तथा तहल्कापूर्ण समाचार प्रकाशनमा आएको देखिदैन। दुवैवीचको संवन्ध सुमधुर […]