
मध्यरातको १ बजे काठमाडौमा भूकम्पको धक्का
काठमाडौ। मध्यराति १ बजे आएको भूकम्पले मस्तसंग निदाइरहेका काठमाडावासीलाई थर्कमान पारेको छ। अचानक मध्यरातमा काठमाडौको जमिनलाई हल्लाएपछि मस्तसंग सुतिरहेका धेरैजना तर्सेर उठेको पाइयो। दुई सेकेण्डको भूकम्पको केन्द्रविन्दू र कति रेक्टर स्केलको भन्ने मध्यरात भएकोले यकिन हुन सकेन। प्रकाशन मिति–२०७३ साल […]