
नायिकाको ढांडपछाडि महादेव र पार्वतीको लिला
काठमाडौ । विवाह नै नगरिकन कुमारी आमा बन्ने पहिलो नायिकामा पूजना स्त्री नै देखिएकी छन्। धर्म–कर्म तथा समाजसेवमा अत्यन्त व्यस्त बन्दैआएकी नायिका पूजनाले केही बच्चाको संरक्षक बनेर उनीहरुको लालन–पालन गर्ने कार्य गर्दैआएकी छन्। जय संगत नामक धार्मिक संस्थामा आवद्धता जनाएर […]

चलचित्र लुकामारीमा प्रमोद शर्माको टाइटल गीतको बेग्लै स्टाइल
काठमाडौ। नेपाली कालजयी गीतको इतिहासमा अजर–अमर गीतका संगीतकार हुतराज शर्मालाई विर्सन मिल्दैन। हुतराज शर्माले नेपाली गीत–संगीतमा बीसको दशकवाट नेपाली संगीत क्षेत्रमा सांगीतिक श्रीबृद्धि गर्नमा अत्यन्त योगदान दिएको इतिहासका पन्नाहरुमा नजिर भएर बसेको पाइन्छ। यिनै अजम्वरी गीतका स्रष्टा हुतराज शर्मा स्वर्गवास […]

कस्सिएको जोडीको आकर्षणमा शारीरिक संवन्धको सवाल
–श्याम स्मृत नेपाली हाँस्य क्षेत्रमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य पछि बबाल जोडीको रुपमा मानिएको कुनै जोडी छ भने, अवश्य पनि दीपकराज गिरी र दीपाश्री निरौलाको जोडीलाई मानिएको छ। यी जोडीको जोडी रेडियो नेपालको रामविलास–धनिया प्रोग्रामदेखि बाँधिएको नछुटिने जोडी भएको […]

नंबरी नायिका रेखा थापावाट गिरान्चौर बस्ती विकासको लागि नगद १ लाख सहयोग
काठमाडौ। नेपाली चलचित्र उद्योगकी नंवर वान नायिका रेखा थापा अत्यन्त मनकारी मात्र नभइकन उपकारी पनि भएको विभिन्न दृष्टान्तवाट प्रमाणित भैसकेको छ। गत बर्ष नेपालमा विनाशकारी भूकम्प आउंदा काठमाडौ लगायतका विभिन्न स्थानमा भूकम्प पीडितहरुलाई ठाउंका ठाउं सहयोग प्रदान गरेकी उनै नायिका […]

चलचित्र पत्रकार दिवसमा तीन चलचित्र पत्रकार पुरस्कृत
काठमाडौ। प्रत्येक बर्षको जेठ ७ गतेलाई चलचित्र पत्रकारिता दिवसको रुपमा मनाउंदै आएको छ। यसै क्रममा चलचित्र पत्रकार संघले तीनजना चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेर यो बर्षको चलचित्र पत्रकार दिवस मनाएको छ। नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार […]