
काठमाडौ केन्द्रित आन्दोलनले काठमाडौबासी हैरान–सोमवार र मंगलवार पनि घेराउ हुने
काठमाडौ। गत बर्षको असोज ३ गते जारी नेपालको संविधानका कतिपय धाराहरुमा असहमति जनाउंदै मधेसी मोर्चाले गर्दै आएको आन्दोलनको स्वरुपलाई परिवर्तन गरेर काठमाडौ केन्द्रित गरेको छ। मोर्चालाई आदिवासी जनजातिले समेत समर्थन गरेकोले काठमाडौ केन्द्रित आन्दोलनको नेतृत्व संयुक्त मोर्चा संघीय गठवन्धन भनिएको […]