Day: 14 May 2016

#Social

संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशीको ९७औँ जन्मोत्सव मनाइयो

काठमाडौ । नेपाली साहित्य विकास परिषद् यूके र परिषद्को नेपाल च्याप्टरका सल्लाहकार तथा कार्यसमितिका पदाधिकारीहरूको साहित्यिक भेलाले ९० वर्ष पुगिसकेका साहित्यकारहरूको जन्मोत्सव मनाउने नीति अनुसार शनिवार विशिष्ट साहित्यकार तथा संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशीको ९७औँ जन्मोत्सव मनाएको छ। बेलायतबाट आउनुभएका नेपाली […]

#Entertainment

बलिउडका दुई हट अभिनेत्रीका साथमा नेपाली नायिकाहरुको दमदार प्रस्तुतिको तहल्का

काठमाडौ। नेपाली सेनाको सैनिक श्रीमती संघको आयोजनामा अमर पन्छी नामक भव्य कार्यक्रम संपन्न भएको छ। काठमाडौको टुंडिखेल स्थित सैनिक मंचमा आयोजित कार्यक्रममा बलिउडका दुई हट अभिनेत्री सोनाक्षी सिन्हा तथा आइटम गर्ल मलाइका ओरोरा खानले तहल्का नै मच्चाएका छन्। नेपालका भूकम्प […]

#Crime

भारतीय प्रहरीको बर्दीमा नेपाल आएका दुई भारतीय प्रहरी गिरफ्तार

काठमाडौ। भारतवाट भारतीय प्रहरीको बर्दीमा नेपाल आएका दुई भारतीय प्रहरीलाई काठमाडौमा नेपाल प्रहरीले गिरफ्तार गरेर भारतीय दूतावासमा बुझाएको छ। शुक्रवार राति भारतीय प्रहरीको बर्दी लगाएर काठमाडौमा प्रवेश गरेका भारतीय प्रहरीलाई थानकोट प्रहरीले नियन्त्रण गरेर दूतावासमा बुझाएको महानगरीय प्रहरी परिसरले जनाएको […]